क्रिकेट विश्वकप लिग २ : नेपालमा खेल्न आउने स्कटल्याण्डको टिम घोषणा

१३ माघ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आगामी फेब्रुअरी १४ देखि २१ सम्म नेपालमा हुने त्रिकोणात्मक शृंखलाका लागि स्कटल्याण्डको टोली घोषणा भएको छ । रिची बेरिङटनको कप्तानीमा रहेको १५ सदस्यीय टोलीमा दुई नयाँ अनुहार समावेश छन् भने पछिल्लो पटक लिग २ का बेला नामिबिया भ्रमणमा गएका एड्रीएल नेइल टिममा छैनन् । युवा […]