भारत र एडीबीबीच १ अर्ब २२ करोड डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौँ– भारत सरकार र एसियाली विकास बैंक एडीबीबीच १ अर्ब २२ करोड अमेरिकी डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षार भएको छ । भारतको आर्थिक पत्रिका इकोनोमिक टाइम्सको अनलाइन संस्करणले जनाएअनुसार मुलुकका विभिन्न क्षेत्रमा विकासका पूर्वाधार निर्माणका लागि उक्त रकम बराबरको ऋण सम्झौता भएको हो । भारतका विभिन्न राज्यमा ऊर्जा, सडक सञ्जाल, रेलमार्गजस्ता पूर्वाधारको निर्माणका लागि ऋण […]