गृहमन्त्री लामिछानेको निर्देशन- न्यायका लागि प्रहरीको ढोकामा पुगेपछि अर्को ढोकामा जान नपरोस्
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले न्यायका लागि नागरिक प्रहरीको ढोकामा पुगेपछि अर्को ढोकामा जान नपर्ने गरी काम गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् ।