निर्यातजन्य उद्योगलाई सरकारको उपहारः बढ्यो नगद अनुदान
१२ पुस, काठमाडौं । सरकारले निर्यात हुने स्वदेशी वस्तुहरुमा दिइने अनुदान रकम बढाएको छ । अब निर्यातजन्य वस्तु उत्पादन गर्ने उद्योगले ३ देखि ५ प्रतिशतसम्म नगद अनुदान पाउने छन् ।
मन्पिरिषदबाट पारित भएको 'निर्यातमा अनुदान प्रदान …