संसद् सचिवालयमा खोसेको राजीनामा पत्र बानेश्वरमा भीम रावलले पढिदिए

३ साउन, काठमाडौं । नेकपा एमालेको एकता जोगाउन कार्यदलमार्फत् जुटाएको दशबुँदे सहमतिमा वरिष्ठ नेता माधवकुमार नेपाल असहमत भएपछि उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट राजीनामा दिएका छन् । कार्यदलमा रहेका नेताहरुले नेता नेपालको निवास कोटेश्वर …