लिफ्ट सिँचाइ योजना दुई वर्षदेखि अलपत्र

सल्यानको बन्गाड कुपिण्डे नगरपालिका २ बामेको राइरा लिफ्ट सिँचाइ योजना दुई वर्षदेखि अलपत्र परेको छ । ठेकेदार कम्पनीले काम गर्नेभन्दा बढी लापरबाही गर्दा लिफ्ट सिँचाइ योजना अलपत्र परेको हो ।

सम्बन्धित सामग्री

लिफ्ट सिँचाइ अलपत्र

बन्गाडकुपिण्डे नगरपालिका–२ बामेस्थित राइरा लिफ्ट सिँचाइ योजना दुई वर्षदेखि अलपत्र परेको छ । ठेकेदार कम्पनीले काम नगर्दा ७३ लाख रुपैयाँ बजेटबाट सुरु भएको योजना अलपत्र परेको हो ।