सरकारले सातै प्रदेशमा पठायो १६ लाख ८१ हजार डोज खोप

५५–५९ वर्ष उमेर समूह र ६० वर्षमाथिका छुटेका १८ लाखलाई पहिलो डोज खोप लगाइँदै सरकारले मंगलबारबाट कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पहिलो मात्रा खोप लगाउन गरेको निर्णयपछि सातै प्रदेशमा खोप ढुवानी गरिएको...