नेपालगञ्ज घटनाप्रति पूर्व राजा ज्ञानेन्द्र शाहबाट दुःख व्यक्त

काठमाडौं, १९ जेठ । नेपालगञ्जमा राजा वीरेन्द्र शाहको शालिक पुर्नस्थापना गर्ने क्रममा अवरोध पुर्‍याइएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गरेका छन् । सालिक स्थापनाको विषयमा नेपालगञ्जमा अप्रिय घटना भएको र त्यो अत्यन्त दुःखदायी भएको शाहको भनाइ छ । ‘ईतिहास उसै मेटिन्न र ऐतिहासिक व्यक्तिहरुद्धारा प्रश्तुत भएका स्मरणीय विषय विधि उसै मर्दैनन् भन्ने कुरा सबैले […]

सम्बन्धित सामग्री

पूर्व राजा ज्ञानेन्द्र सपरिवार धनगढीमा‚ सोमबार अभिनन्दन

धनगढी : पूर्व राजा ज्ञानेन्द्र शाह सपरिवार धनगढी आइपुगेका छन्।भोलि (सोमबार) धनगढीमा हुने नागरिक अभिनन्दनमा सहभागी हुन पूर्व राजा शाह धनगढी आइपुगेका हुन्। उनीसँग पूर्व युवराज पारस शाह र कोमलबाहेक राज परिवारका सबै सदस्य धनगढी आएका छन्।भोलि दिउँसो धनगढीको कभर्ड हलमा विशाल समारोहबीच उनको नागरिक अभिनन्दन गरिने तय भएको छ।

महाआरतीमा सहभागी हुन पूर्व राजा ज्ञानेन्द्र नेपालगन्जमा

पूर्व राजा ज्ञानेन्द्र शाह नेपालगन्ज आएका छन् । बागेश्वरी मन्दिरमा सोमबार हुँदै आएको महाआरतीमा सरिक हुन उनी शुक्रबार नेपालगन्ज आएका हुन् । उनलाई राप्रपाका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा. धवलशमशेर...

२०८० दशकाब्दी प्रारम्भको फलदायी अवधि बन्न सकोस् : पूर्व राजा ज्ञानेन्द्र शाह

काठमाडौँ- पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनको प्रक्रियामा इमान्दारीको ठूलो महत्व रहेको बताएका छन् ।  नयाँ वर्ष २०८० को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले  राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरूले बोलेको, सम्झौता र सहमतिको अझै ठूलो अर्थ रहने बताएका  हुन्।   नयाँ वर्षको उपलक्ष्यमा उनले नेपाल भित्र र विश्वका विभिन्न […]

पूर्व राजा-रानी जनकपुरधाममा, आज जानकी मन्दिरमा पूजापाठ गर्ने

जनकपुरधाम- पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह जनकपुरधाम आएका छन्। शुक्रबार जनकपुरधाम आएका शाह दम्पती आज जानकी मन्दिरमा विशेष पूजापाठ गर्नेछन्। पूर्व राजा शाह आज बिहान १० बजे जानकी मन्दिरमा माता जानकीको विशेष पुजापाठ गर्ने कार्यक्रम रहेको छ। यसअघि शुक्रबार साँझ उनी दैनिक महागंगा आरतीमा सहभागी भएका थिए।

पूर्व राजा ज्ञानेन्द्र शाह जनकपुरधाममा

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह शुक्रबार दैनिक महागङ्गा आरतीमा सहभागी भएर सङ्कल्प पूजा गरेका छन्।...

पूर्व युवराज्ञी हिमानी शाहले वीरगंज पुगेर गरिन् छठी माताको पूजा

वीरगंज : पूर्व युवराज्ञी हिमानी शाह वीरगंज आएकी छन्। तराई मधेसको लोक आस्थाको पर्व छठको अवसरमा पूर्व युवराज्ञी शाहले वीरगंज पुगेर घडिअर्वा पोखरीमा पूजा आराधना गरी व्रतालुहरुसँग भेटघाट समेत गरेकी छन्। उनको स्वागतमा हेलिकप्टरबाट पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह तथा पूर्व यूवराज्ञी हिमानीको फोटो अंकित प्रचार…

इन्द्रजात्राको अन्तिम दिन : राष्ट्रपतिपछि पूर्व राजा ज्ञानेन्द्र पुगे कुमारी घर

काठमाडौं : यँया: (इन्द्रजात्रा) को अन्तिम दिन पूर्व राजा ज्ञानेन्द्र शाह वसन्तपुरस्थित कुमारी घर पुगेका छन्। जिवित देवी कुमारीको दर्शन गर्न उनी कुमारी घर पुगेका हुन्। पूर्व राजा शाह कुमारी घर पुगेको बेला राजतन्त्र समर्थकहरुको वसन्तपुरमा भिड लागेको थियो। राजतन्त्र भएको बेला राजा इन्द्रजात्रा (चतुर्दशी) का दिन गद्दी बैठकमा रथयात्रा…

पूर्व राजा ज्ञानेन्द्र अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह पूर्ण स्वास्थ्यपछि नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १९ दिनदेखि अस्पताल भर्ना भएका पूर्व राजाको स्वास्थ्य सामान्य बनेपछि बुधवार राति ८ बजे उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । उनीसँगै कोरोना सङ्क्रमणका कारण अस्पताल भर्ना गरिएकी पूर्व रानी कोमल शाह भने अझै अस्पतालमै छन्। उनको […]

पूर्व राजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना

काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाह स्वास्थ्य परीक्षणकालागि नर्भिक अस्पताल भर्ना भएका छन्। बुधबार विहान स्वास्थ्य परीक्षणका क्रममा नर्भिक अस्पताल पुगेका…