वैदेशिक रोजगारीमा नेपाली युवाशक्ति

नेपालमा विद्यमान कुल युवा (१६ देखि ४० वर्ष) मध्ये ७१ प्रतिशत साक्षर छन् । त्यसमध्ये पनि १६ देखि २५ वर्ष उमेर समूहका ८२ प्रतिशत युवा साक्षर छन् । यी तथ्याङ्कले पछिल्ला वर्षहरूमा शिक्षित युवाहरूको संख्या बढेको देखाए पनि उनीहरूमध्ये धेरैले स्वदेशमा रोजगारीका अवसर प्राप्त गर्न सकेका छैनन् । एक आधिकारिक तथ्याङ्कअनुसार यहाँ भएको कुल ४० […]