चिनी मिल सञ्चालनमा ल्याए आफ्नो घर सरकारको नाममा पास गर्ने श्रीवास्तवको घोषणा

काठमाडाैँ- लोकतान्त्रिक समाजवादी पार्टीका सांसद विमलप्रसाद श्रीवास्तवले आगामी आर्थिक वर्षभित्र वीरगञ्जमा चिनी मिल सञ्चालन भएमा आफ्नो नामको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गरेका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक बर्षको बजेटमाथिको छलफल बोल्दै सांसद श्रीवास्तवले आगामी आर्थिक वर्ष भित्र वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन भएमा आफ्नो नाममा रहेको एउटा घर […]

सम्बन्धित सामग्री