भारतमा पछिल्लो २४ घण्टामा ११५० जनामा कोरोना भाइरस संक्रमितको पुष्टि भएको छ। यो संख्या पछिल्लो दिनको तुलनामा १७ प्रतिशतले बढि हो। यस्तै कोरोना भाइरस संक्रमणपछि ४ जनाको मृत्यु भएको छ। अहिले भारतमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ४ करोड ३० लाख पुगको छ।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ९७५ जना संक्रमित थपिएका छन्। शुक्रबार भारतमा ४ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। यो तथ्यांकसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ३० लाख पुगेको छ भने कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख २१ हजार पुगेको छ। हाल भारतमा […]
एजेन्सी : भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन घट्दै गइरहेको छ। भारतमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ३ संक्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ। भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म ५ लाख १५ हजार ८ सय ७७ को मृत्यु भएको छ। तीमध्ये २७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। तीमध्ये केरला राज्यमा मात्र १५ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ। भारतमा हालसम्म कूल कोरोना संक्रमितको संख्या ४ करोड २९ लाख ९३ हजार ४ सय ९४ रहेको समाचारमा जनाइए
एजेन्सी, १९ माघ । भारतमा कोरोना संक्रमणदर घट्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ६७ हजार संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको अनुसार यो अघिल्लो दिनको तुलनमा २० प्रतिशत कम हो । मंगलबार २ लाख ९ हजार नयाँ संक्रमित भेटिएका भारतमा हालसम्म संक्रमित हुनेको संख्या ४ करोड १४ लाख पुगेको […]
काठमाडौं । भारतमा कोरोना संक्रमितहरुको संख्या दिनपरदिन बढ्दै गएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार ७ सय बढीमा संक्रमण पुष्टि भएको छ । गत सोमबारको तुलनामा मंगलबार भारतमा संक्रमितको संख्या २६ हजार ६५७ ले बढेको हो । सोमबार भारतमा थपिने नयाँ संक्रमितको संख्या एक लाख ६८ हजार ६३ […]
भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमति थपिएपछि कूल सङ्क्रमितको संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधिका कोरोना सङ्क्रमणबाट ८०५ जनाको मृत्यु भएपछि यस रोगबाट ज्यान गुमाउनेको कूल संख्या चार लाख ५७ हजार १९१ पुगेको छ ।एकै दिनमा कोरोनाबाट ज्यान गुमाएका यी व्यक्तिहरुमा ७०८ जना केरला राज्यका रहेका छन् । हाल भारतमा एक लाख ६१ हजार ३३४ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा कोरोना शुरु भएदेखि तीन क
एजेन्सी । भारतमा कोरोना (कोभिड–१९) महामारीका कारण अतिरिक्त मृत्युको संख्या ४० लाखभन्दा बढी रहेको पाइएको छ । अमेरिकास्थित सेन्टर फर ग्लोबल डेभलपमेन्टले विभिन्न तीनवटा स्रोतबाट महामारीका बेला जुन २१ सम्मको तथ्यांक संकलन गरेर भारतमा सबै कारणले भएका अतिरिक्त मृत्युको अनुमानित संख्या गणना गरेको थिए । उक्त अध्ययनमा भारतमा ३४ देखि ४७ लाख अतिरिक्त मृत्यु भएको […]
एजेन्सी । भारतमा कोरोना सङ्क्रमणको कारण मृत्यु हुने व्यक्तिको संख्या २ लाख नाघेको छ । गएको २४ घण्टायता तीन हजार २२९ जनाको कोरोनासंक्रमणको कारण ज्यान गएपछि यस प्रकोपबाट मृत्यु हुनेको संख्या दुई लाख एक हजार १८७ पुगेको यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । एकै दिनमा कोरोनाबाट ठूलो संख्यामा मृत्यु भएको यस वर्ष शुरु भए यताकै यो सव भन्दा धेरै भएको समाचारमा जनाइएको छ । मङ्गलबार एकै दिनमा तीन लाख ६० हजार ९६० जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक कर
नयाँदिल्ली। भारतमा कोरोना भाइरसबाट कुल संक्रमितको संख्या एक करोड ५० लाख नाघेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार कोरोना सुरु भएयता भारतमा हालसम्म १ करोड ५० लाख ६१ हजार ९१९ जना कोरोना संक्रमित भएका छन्।भारतमा कोरोना भाइरसबाट एकै दिनमा दुई लाख ७३ हजार ८१० संक्रमित भएका छन्।रासस
पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भारतमा फेला परेका छन्। भारतमा एक लाख ८५ हजार २४८ जनामा संक्रमण पुष्टि भएको छ।योसँगै भारतमा कोरोना संक्रमित हुनेको कुल संख्या १ करोड ३८ लाख १३ हजार पुगेको छ। बितेको २४ घण्टामा एक हजार २६ जना संक्रमितको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ७२ हजार ११५ जना पुगेको छ।यस्तै, पछिल्लो २४ घण्टामा ब्राजिलमा ३ हजार ६८७ जना, अमेरिकामा ८०६, पोल्याण्डमा ६४४, इटलीमा ४७६, फ्रान्समा ३४५, रुसमा ३३८ जना कोरोना संक्र