२४ भदौ, काठमाडौं । ललितपुरको लालीगुराँस बहुउद्देशीय सहकारी संस्थाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाकी छोरी सृष्टिलाई २१ दिनभित्र कर्जा तिर्न भनेको छ । तोकिएको सीमाभित्र नतिरेमा धितो लिलाम बिक्री गर्ने चेतावनी सहकारीले दिएको छ । सृष्टिले व्यापारिक कर्जा शीर्षकमा सहकारीबाट ऋण लिएकी थिइन् । सृष्टि पूर्वगभर्नर तिलकबहादुर रावलकी बुहारी हुन् । पूर्वगभर्नर रावलका छोरा विनय […]