गैरकानुनी रूपमा निकालिएका नदीजन्य वस्तु लिलाम गरिने

पर्वतको जलजला गाउँपालिकाले कानुन विपरित कालीगण्डकी नदीमा उत्खनन् गरिएको नदीजन्य बस्तुको लिलाबिक्री गर्ने भएको छ ।सर्वोच्च अदालतको आदेश विपरित ठेक्का नलागेको ठाउँमा रातको समयमा उपकरण प्रयोग गरि निकालिएको नदीजन्य बस्तुको जफत गरी लिलाम बिक्री गर्ने भएको हो । जलजला गाउँपालिकाले सरोकारवालाहरुको सहयोगमा अवैध रुपमा उत्खनन् गरिएको नदीजन्य बस्तुको लिलाम बिक्री गर्न नापजाच गरेको छ ।पर्वतको […]