त्रिविको साख जोगाउन कस्ताे ‘उपकुलपति’ आवश्यक ?

काठमाडौँ : तीन महिनादेखि देशकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपतिविहीन छ। विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको पदावधि गत कात्तिक १६ गते सकिएसँगै कार्यवाहक उपकुलपति प्रा.डा. शिवलाल भुसालको भरमा त्रिवि चलेको छ।यसअघि राजनीतिक भागबन्डाबाट उपकुलपतिको नियुक्त हुँदै आएकोमा पहिलोपटक खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्ने सरकारले घोषणा गर्‍यो। नियुक्त गरिसक्नुपर्ने वेला राजनीतिक किचलो र ढिलासुस्तीले आवेदन खुलाउनै समय लाग्यो।बल्

सम्बन्धित सामग्री

बीपी प्रतिष्ठानको साख जोगाउन स्वास्थ्यमन्त्रीको अनुरोध

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको साख जोगाउन सबै लाग्नु आवश्यक भएको बताएका छन् ।

बिपी प्रतिष्ठानको साख जोगाउन स्वास्थ्यमन्त्रीको अनुरोध

धरान – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको साख जोगाउन सबै लाग्नु आवश्यक भएको बताएका छन्। नेपाली कांग्रेस धरानले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐनका केही कमीकमजोरीका कारण चिकित्सा शिक्षामा समस्या उत्पन्न भएको बताए। ऐनमा आवश्यक व्यवस्था नहुँदा चिकित्सा शास्त्र पढ्न विद्यार्थी बाहिरिनेक्रम बढेकाले सुधार गर्न आवश्यक […]