राष्ट्र बैंकले ल्याएको सहुलियत कर्जा नपाएको गुनासो

कोरोना महामारी पीडित सर्वपक्षीय पेशा व्यवसाय समितिले मंगलबार बालुवाटारमा धर्ना तथा कोणसभा गर्दै रोजगारी सुनिश्चित गर्ने मध्यम तथा निम्न मध्यम वर्गीय व्यवासायले नै राष्ट्र बैंकले ल्याएको सहुलियत कर्जा नपाउँदा व्यवसाय बन्द हुने अवस्थामा पुगेको बताएका हुन् ।

सम्बन्धित सामग्री

राष्ट्र बैंकले ल्याएको सहुलियत कर्जा नपाएको गुनासो

उद्योगी, व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले ल्याएको सहुलियत कर्जा व्यवसायीले नपाएको गुनासो गरेका छन् ।