दिल्लीमा पेट्रोल र डिजेलबाट चल्ने गाडी प्रतिबन्ध

काठमाडौं । दिल्ली सरकारले नेभेम्बर २७ देखि डिसेम्बर ३ तारिखसम्म सबै किसिमका पेट्रोल र डिजेलबाट चल्ने गाडीमा प्रतिबन्ध लगाएको छ । दुई हप्तादेखि वातावरणमा व्यापक प्रदुषण भएको भन्दै दिल्ली सरकारले यसलाई रोक्न धेरै किसिमको प्रयास गरेपनि संभव नचएपछि गाडी चलाउन रोक लगाएको हो । अब शनिवारदेखि एक हप्तासम्म दिल्लीमा इलेक्ट्रीक र सिएनजीबाट चल्ने गाडी मात्रै […]

सम्बन्धित सामग्री

चीन पेट्रोल–डिजेल कार प्रतिबन्ध गर्ने तयारीमा

छिमेकी मुलुक चीनले पेट्रोल–डिजेल कार तथा भ्यान प्रतिबन्ध गर्ने योजना बनाएको छ। विश्वकै ठूलो कार बजार चीनले पेट्रोल–डिजेल कार तथा भ्यान उत्पादन र बिक्री वितरण बन्द गर्ने तयारी गरिरहेको रोयटर्सले उल्लेख गरेको छ। यसका निम्ति आवश्यक अनुसन्धान सुरु भए पनि कहिलेदेखि प्रतिबन्ध लागू गर्ने भन्नेबारे निर्णय नभएको उद्योग तथा सञ्चार मन्त्रलायका उपप्रधानमन्त्री सिन ग्वबिनले बताएका…

यसरी हुँदैछ पेट्रोल–डिजेल गाडी युगको अन्त्य

विश्वकै ठूला अटोमोबाइल कम्पनीमध्येको एक भोल्भोले यही असार २१ गते गरेको निर्णयले समग्र अटोमोबाइल क्षेत्रलाई चकित पार्‍यो। स्विडेनको उक्त कार कम्पनीले घोषणा गर्यो— सन् २०१९ देखि पेट्रोल र डिजेलबाट चल्ने गाडी उत्पादन नगर्ने। संयोगले त्यसको भोलिपल्टै युरोपको अर्को मुलुक फ्रान्सले सन् २०४० देखि पेट्रोल-डिजेल कारमा प्रतिबन्ध लगाउने घोषणा गर्‍यो। खनिज इन्धनले चल्ने सवारी उत्पादनमा रोक…