महंगी नियन्त्रणको माग राखेर माधव नेपालले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले महंगी नियन्त्रणसहितको माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् । मंगलबार बालुवाटारस्थित प्रधानजमन्त्रीको सरकारी निवासमा पुगेर अध्यक्ष नेपालले महंगीका कारण जनतालाई बाँच्नै गाह्रो भएको भन्दै महंगी नियन्त्रणसहितको माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ। देशको […]