पूर्वाधार विकासमा कठोर संकल्प आवश्यक

नेपालमा पूर्वाधारको कमीले अर्थतन्त्र चलायमान हुन सकेको छैन भन्ने सत्य सबै राजनीतिक दल तथा सरकारहरूलाई कण्ठस्त छ । तर पनि पूर्वाधार विकासमा हेलचेत्र्mयाइँ भइरहेको छ । एक स्थानबाट अर्को स्थानमा वस्तु तथा मानिसको सहज आवागमनका लागि उच्च गुणस्तरको बाटोदेखि हवाईमार्गको प्रयोग गर्न पाउनु संविधानप्रदत्त नागरिकको स्वतन्त्रतापूर्वक आवागमनको अधिकार पनि हो । त्यसमाथि पछिल्ला वर्षहरूमा नेपालले […]