दैलेख जिल्लामा बुधबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख जिल्लाको तोलीजैसी क्षेत्र नजिक केन्द्र भएर भूकम्प गएको हो।
काठमाडौं, १८ कात्तिक । गएराति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्युहुनेको संख्या एक सय ५७ पुगेको छ । मृत्यु हुनेमा जाजरकोटका एक सय पाँच जना रहेका छन् भने रुकुम पश्चिमका ५२ जना रहेका छन् । त्यसैगरी, भूकम्पमा परी जाजरकोटमा ८१ जना, रुकुम पश्चिममा ७९ जना, दैलेखमा र जुम्लामा ३/३ जना घाईते भएका छन् […]
न्युज अफ नेपाल , दैलेख । दैलेखमा भूकम्पको धक्का महसुस भएको छ । आइतबार राति करिब ९ बजे भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार आठबीस नगरपालिकाको सिँगौडी आसपास केन्द्रबिन्दु भएर ४. ३ म्याग्नेच्यूडको भूकम्प बताइएको छ ।
६ कात्तिक, काठमाडौं । दैलेखमा दुई घन्टाको अन्तरमा दुई भूकम्प गएका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दैलेखमा सोमबार राति १२ः३१ बजे ३.९ म्याग्निच्यूड र मंगलबार बिहान १ः४० बजे ३.८ म्याग्निच्यूडको भूकम्प गएको हाे ।
यसअघि …
दैलेख – नारायण नगरपालिका-१०, भवानी केन्द्र बिन्दू बनाएर दैलेखमा फेरि भूकम्प गएको छ ।
गएराति १२ बजेर १० मिनेटमा गएको त्यो भूकम्प ३ दशमलव ९ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतले जानकारी दिनुभयो ।
भवानी केन्द्र बिन्दू भएर असोज १९-२१ गतेसम्म ४ रेक्टर स्केल माथिका ५ वटा र ४ रेक्टर...
दैलेख । बिहीबार दैलेख दिउँसो लगातार चार पटक भूकम्प जाँदा जनजीवन त्रसित बनेको छ ।
क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतको क्रिष्टल देउराली अभिलेखमा बिहान ११ बजेर ४४ मिनेटमा पहिलो ३ दशमलव ६ ...
दैलेख – दैलेख केन्द्रबिन्दु भएर ४ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको छ ।
बिहान ११ बजेर १५ मिनेटमा दैलेख केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि मंगलबार १० बजेर ५२ मिनेटमा धादिङ केन्द्रबिन्दु भएर ४ दशमलब ४ रेक्टर स्केलको परकम्प गएको थियो ।
धाद...