काठमाडौं, २० असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको न्याय प्रणाली भविष्यमा पनि कुनै डनलाई वेलडन भन्नुपर्ने हालतमा पुग्न नहुने बताएका छन् । रिगल ढकालको आममाफी प्रकरणमा सरकारको भूमिकाको आलोचना गर्दै लामिछानेले यस्तो बताएका हुन् । ढकालको आममाफी कांग्रेस, माआोवादी र राष्ट्रपतिले नचाहेको कुरा आएको उल्लेख गर्दै अब प्रश्न गृहमन्त्री नारायणकाजी श्रेष्ठतर्फ तेर्सिएको […]