जन्मकैदको सजाय सुनाएका फरार अपराधी पक्राउ

कर्तब्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई सिआइबीले पक्राउ गरेको छ। दाङ उरहरी ७ का ४२ वर्षीय कालुराम चौधरीलाई पक्राउ गरेको एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। चौधरीले २०६५ साल भदौं ११ गते उरहरीकै रमेश हमाललाई अपहरण गरी हत्या गरेका थिए। आफूलाई गोली हानी आक्रमण गरेको इबी राखेर उनले हमालको हत्या गरेका थिए। जिल्ला अदालत दाङले…