पाकिस्तानमा विद्यालय बन्दको घोषणा

कोरोनाभाइरसको महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालय बन्द गर्ने घोषणा गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये एक हजारभन्दा बढी विरामी अहिले पनि आइसियुमा रहेकाले सतर्कता बढाउनुपरेको अधिकारीको भनाइ छ । महामारी थप फैलिन नदिनका लागि सरकारले देशभरीका सबै विद्यालय एक हप्ता बन्द गर्ने निर्णय गरेको हो ।  “सवै प्रकारका शैक्षिक संस्था एक हप्ता बन्द गराउने निर्णय भएको छ,” सरकारी निकायद्वारा जारी वक्तव्यमा लेखिएको छ । पछिल्लो २४ घण्टामा पाकिस्तानमा कोरोनाका कारण १२ को

सम्बन्धित सामग्री

पाकिस्तानमा विद्यालय बन्दको घोषणा

कोरोना भाइरसको महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालय बन्द गर्ने घोषणा गरिएको छ।

कोरोनाका कारण पाकिस्तानका शैक्षिक संस्थाहरू पुनः बन्द, परीक्षा स्थगित

लाहोर- कोरोना भाइरसका सङ्क्रमितहरुको संख्यामा वृद्धि हुँदै गएपछि पाकिस्तानमा फेरि शैक्षिक संस्थाहरू बन्दको घोषणा गरिएको छ।  सरकारी अधिकारीहरुले सोमबार गरेको घोषणाअनुसार आगामी...