राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलनले संविधान र कानूनले निषेध गरेको धर्म परिवर्तन नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गरेको छ ।राष्ट्रिय सनातन धर्म संस्कृति महासंघद्वारा आयोजित दुई दिवसीय सम्मेलनले सोमबार संकल्प प्रस्ताव पारित गर्दै संविधानमा नै व्यवस्था भएको परम्परादेखि चलिआएको धर्म, संस्कृति र परम्पराको रक्षा गर्न आवश्यक अध्ययन तथा सुझावसहितको प्रतिवेदन पेस गर्न अविलम्ब […]