अमेरिकी नागरिकताको आवेदन दिनेहरुका सन्दर्भमा अमेरिकाले नागरिकताका लागि लिइने परीक्षा प्रणालीमा गरिएको परिवर्तन भोलिदेखि लागु हुने भएको छ । आवदेकको अमेरिकाबारेको ज्ञान जाँच्नका लागि लिइने परीक्षामा युएससीआईएसले परिवर्तन गरेको हो । ट्रम्प प्रशासनले सन् २०२० मा लागु गरेको परीक्षा प्रणालीलाई पुन फर्काएको हो । उक्त परीक्षा प्रणाली बाइडेन प्रशासनले उल्टाएको थियो भने अब ट्रम्प प्रशासनले […]
एजेन्सी - म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा आइतवार ठूलो सफलता प्राप्त गरेको छ । युनाइटेडले लिभरपुललाई २-१ ले हराएको छ। युनाइटेडले सन् २०१६ जनवरीपछि पहिलोपटक एनफिल्डमा जित दर्ता गरेको हो । लिभरपुलले लगातार ३ प्रिमियर लिग खेलमा पराजय व्यहोरेको छ । लिभरपुलले ४ सय दिनपछि पहिलोपटक घरेलु मैदानमा पराजय भोगेको छ। ह्यारी म्याग्वायरको निर्णायक गोलमा युनाइटेडले
प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा गठन गरेको समितिको आइतबार बसेको पहिलो बैठकले यो निर्णय गरेको हो।
काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली चलचित्र ‘वरिष्ठ बलराम’प्रदर्शन हुने भएको छ । चलचित्रमा रङ्गमञ्चमा गुरूचेलाका रुपमा परिचित अभिनेता दयाहाङ राई र अभिनेता विजय बरालले पहिलोपटक समान्तर भूमिका निर्वाह गरेका छन् । यसअगाडि यी दुई जनाले सँगै अभिनय नगरेका होइन, तर ती पटकथामा अभिनेता राई मुख्य र अभिनेता बराल सहायक भूमिकामा […]