‘सुपरिवेक्षकीय सूचना प्रणाली’ राष्ट्र बैंकलाई हस्तान्तरण

काठमाडौं । नेपाल राष्ट्र बैंकलाई ‘सुपरिवेक्षकीय सूचना प्रणाली’ हस्तान्तरण गरिएको छ । बैंकको सुपरिवेक्षण संरचनालाई स्वचालित र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘सुपरिवेक्षकीय सूचना प्रणाली’ कार्यान्वयनमा ल्याइएको हो । काठमाडौंमा आयोजित एक समारोहमा बेलायती सहयोग नियोगअन्तर्गतको फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) का विकास निर्देशक पिप्पा बर्डले उक्त प्रणाली गभर्नर महाप्रसाद अधिकारीलाई हस्तान्तरण गरे । बेलायती सहयोग […]