आज राष्ट्रिय सभाको निर्वाचन : १९ पदका लागि ४३ उम्मेद्वार मैदानमा, सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

काठमाडौं : राष्ट्रिय सभा सदस्यको १९ रिक्त पद चयनका लागि आज मतदान हुँदैछ। निर्वाचनका लागि संघीय संसद्मा प्रतिनिधित्व गर्ने ९ राजनीतिक दलका ४३ उम्मेद्वार चुनावी मैदानमा छन्। बिहान ९ बजेबाट तोकिएका मतदान केन्द्रमा मतदान शुरु हुने कार्यतालिका रहेको छ। रिक्त पदका लागि सत्तारुढ गठबन्धन दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच…