काठमाडौं– ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ । यहाँको स्वयम्भूस्थित मनमोहन मेमोरियल कलेज एण्ड टिचिङ अस्पतालमा केन्द्र सञ्चालनमा ल्याइएको हो । डा जगदीशकुमार क्षेत्रीको नेतृत्वमा सञ्चालनमा आएको केन्द्र ज्येष्ठ नागरिकहरूप्रति समर्पित नेपालकै पहिलो स्वास्थ्य केन्द्र भएका जनाइएको छ । केन्द्रमा अन्तरराष्ट्रिय अनुभव प्राप्त जेरियाट्रिसियन (ज्येष्ठ नागरिक रोग विशेषज्ञ), […]
RajdhaniDaily.com | काठमाडौं । जेन-जी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम पक्राउ परेका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री -
कैलाली– प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा पछिल्लो समय विभिन्न रोगको उपचार लिन आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । चिकित्सालयले विभिन्न रोगको उपचार सेवा विस्तार गरेसँगै बिरामीको सङ्ख्या बढ्दै गएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा ओपप्रसाद कलौनीले जानकारी दिए । पञ्चकर्मलगायत उपचार प्रणालीमा सुधार, ओपिडी (बहिरङ्ग) सेवा, स्वर्णविन्दु प्राशन सेवा विस्तार, पञ्चकर्म तथा जीवनशैली कार्यक्रम, ज्येष्ठ नागरिक […]
जर्मनीको फ्रान्कफर्ट सहर (प्राचीन नाम : निडा) मुनि एउटा अत्यन्तै महत्त्वपूर्ण र रहस्यमय रोमन धार्मिक स्थान फेला परेको छ । यो खोजले प्राचीन रोमनकालीन जर्मनीमा प्रचलित धार्मिक विधि र मानिसको बलिसम्बन्धी डरलाग्दा परम्पराहरूका बारेमा नयाँ …
लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठकमा दुई वटा विधेयक पेस भएका छन् । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरे । उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको सभामुख तुलाराम घर्ती मगरले बैठकलाई […]
चिकित्सा शिक्षा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन शाहले चिकित्सा शिक्षा ऐन उल्लंघन गर्दै जेनजी आन्दोलनकी एकता शाहलाई अतिरिक्त छात्रवृत्ति दिने निर्णय गरे । आयोगको २४औं बैठकले ऐन मिच्दै गरेको निर्णयको चौतर्फी विरोध भएको छ ।
उक्त …