काठमाडौं– सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष पनि खसीबोका र च्यांग्रा ल्याउने भएको छ । खाद्यले हरेक वर्षको दशैंतिहारलाई लक्षित गरेर खसीबोका र च्यांग्रा ल्याउने गरेको छ । चाडपर्वमा व्यापारीहरुले उपभोक्ताबाट चर्को मूल्य असुल्ने सम्भावनालाई रोक्न खाद्यले बाहिरी जिल्लाबाट खसीबोका र च्यांग्रा खरिद गरी राजधानीमा ल्याउने गर्दै आएको थियो । […]