राप्रपामा कुटाकुट प्रकरण : महामन्त्री कुन्ती शाहीलाई पार्टीबाट निष्काशन गर्न माग

राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष अञ्जना शाह रावलले महामन्त्री कुन्ती शाहीको योजनामा आइतबार दुःखद घटना हुन पुगेको आरोप लगाएकी छन् । उनले महिला संगठनको बैठकमा शाहीले कुटेर केही कार्यकर्ता घाइते भएको जिकिर गरिन् ।‘शाहीले कुटेर रविना शाही, निर्मला न्यौपाने घाइते हुनुभएको छ’, उनले रातोपाटीलाई भनिन्, ‘महिला संगठनले महिला हिंसाको विरुद्धमा कार्यक्रम गर्नका लागि आन्तरिक छलफलमा थियौँ । यही विषयमा गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउने र धर्ना दिने कार्यक

सम्बन्धित सामग्री

संस्थापक महामन्त्री ढकाललाई रास्वपाले पदबाट निकाल्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संस्थापक महामन्त्री मुकुल ढकाललाई महामन्त्री पदबाट निष्काशित गरेको छ । आज मंगलबार वनस्थलीस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय समिति बैठकले अनुशासन आयोगको सिफारिसअनुसार ढकाललाई निष्काशन गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 'पार्टी विधानको धारा ५६ (३) बमोजिम पार्टीको साधारण सदस्य कायम राखी महामन्त्री, प्रवक्ता तथा...

मुकुललाई साधारण सदस्यबाट निष्काशन गर्न सिफारिश - Nepal Japan

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यसम

राप्रपाद्वारा ४ नेतालाई कारबाही,  १४३ जनालाई स्वागत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले  जिल्लास्तरीय ४ जना नेतालाई कारबाही गरेको छ । शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले पार्टी हितविपरितको गतिविधि गरेको भन्दै काभ्रेपलाञ्चोक जिल्ला अध्यक्षसहित ४ जनालाई कारबाही गरेको हो ।   जिल्ला कार्य समितिको सिफारिस अनुसार पार्टीको हित विपरित क्रियाकलाप र गतिविधि गरेकोले अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा, सचिव धनजित लामालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गर्ने निर्णय गरिएको राप्रपा महामन्त्री भुवन पाठकले जारी गरेको विज्ञप्ति...

म जन्मिँदै कांग्रेस हुँ, मेरो रगतमा पनि कांग्रेस छ

गत आमनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई असहयोग गरेको भन्दै नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले तीनजना नेतालाई पार्टीबाटै निष्कासित गरेको छ। कांग्रेसका पूर्व सह-महामन्त्री गोविन्दराज जोशीसहित तीन नेतालाई पार्टीबाट निष्काशन गरिएको हो। वरिष्ठ नेता रामचन्द्र पौडेललाई असहयोग गरेर गत निर्वाचनमा हराएको भन्दै जोशीलाई पाँ...