२७ माघ, काठमाडौं । वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गतको वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा वीर गणेशमान सिंह दोश्रो १० के रोड रेस चैत पहिलो साता हुने भएको छ । प्रतियोगिता चैत ७ गते हुने आयोजक …
काठमाडौं । वीर गणेशमान सिंह स्पोर्टस कमिटिले आगामी चैत महिनामा रोड रेस र बक्सिंग प्रतियोगिता आयोजना गर्ने भएको छ । कमिटिले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी दुई खेलका राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने जनाएको हो । स्पोर्ट्स कमिटिले वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ र चौंथो संस्करणको १० के रोड रेस आयोजना गरिने जनाएको छ । स्पोर्टस […]
काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले चैतमा रोड रेस र बक्सिङ गरि दुई प्रतियोगिता आयोजना गर्ने भएको छ । कमिटीले चैत ११ गते चौथो वीर गणेशमान सिंह १० के रोड रेस तथा चैत २१ देखि २५ गतेसम्म वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा कमिटीका संयोजक […]
वीर गणेशमान सिंहको संस्मरणमा दोस्रो संस्करणको टेनिस प्रतियोगिता १९ कात्तिकदेखि हुने भएको छ । वीर गणेशमान सिंह प्रतियोगिताअन्तर्गत टेनिस र १० किलोमिटर रोड रेस हुनेसमेत सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी...
काठमाडौं । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले दोस्रो संस्करणको राष्ट्रिय टेनिस र चौथो संस्करणको १० के रोड रेस आयोजनाका लागि मिति सार्वजनिक गरेको छ । कमिटिले सोमबार पत्रकार सम्मेलन गरी दुई खेलका राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने जनाएको हो । स्पोर्ट्स कमिटिले कात्तिक १९ देखि २६ सम्म टेनिस प्रतियोगता आयोजना गर्ने जनाएको छ । यस्तै, […]
काठमाडौं (हाम्रो खेलकुद) – गणेशमान सिंहको संस्मरणमा आयोजना हुने दोश्रो संस्करणको टेनिस प्रतियोगिता यसै महिना हुने भएको छ । आयोजक वीर गणेशमान सिंह स्पोर्टस् कमिटिले वीर गणेशमान सिंह प्रतियोगिता अन्तरगत टेवल टेनिस यही १९ गतेबाट र १० के रोड रेस पुसमा हुने जानकारी गराएको छ । ललितपुर सातदोवाटोस्थित टेनिस कोर्टमा २६ गतेसम्म हुने टेनिस प्रतियोगितामा […]
गणेशमान सिंहको स्मृतिमा १७ वैशाखमा तेस्रो संस्करणको रोड रेस आयोजना हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने रोड रेसमा १० किलोमिटर र ५ किलोमिटरका दुई स्पर्धा हुनेछन् । १० किलोमिटर दौडमा महिला तथा पुरुष तर्फका विजेताले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । दोस्रो हुनेले ३० हजार रुपैयाँ , तेस्रो हुनेले १५ हजार रुपैयाँ, चौंथो हुनेले १० हजार रुपैयाँ र पाँचौं हुनेले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । रेस दरबारमार्गबाट सुरु भई यहि सम्पन्न
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको प्रजातान्त्रिक आन्दोलनका युग पूरुष गणेशमान सिहको स्मृतिमा बीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा वीर गणेशमान सिंह तेस्रो १० के रोड रेस यही शनिबार हुने भएको छ । रोड रेस शनिबार हिान ७ः३० बजेपछि शेर्पा मल दरबारमार्गबाट सुरु हुने छ । रोड रेस महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, […]
काठमाडौं । गणेशमान सिंहको स्मृतिमा १७ बैशाखमा तेस्रो संस्करणको रोड रेस आयोजना हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने रोड रेसमा १० किलोमिटर र ५ किलोमिटरका दुई स्पर्धा हुने छन् । १० किलोमिटर दौडमा महिला तथा पुरुष तर्फका विजेताले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । दोस्रो हुनेले ३० हजार […]