लैंगिक हिंसाविरुद्ध दुई वटा प्रदेशमा स्वीटजरल्याण्ड, नर्वे र यूएनएफपीएको परियोजना शुभारम्भ

काठमाडौं: बढ्दो लैंगिक हिंसाविरुद्ध नेपालमा स्वीटजरल्याण्ड, नर्वे र यूएनएफपीएको परियोजनाको दोस्रो चरण आजबाट सुरु भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सम्बन्धित प्रदेश तथा स्थानीय सरकारसँगको समन्वयमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)ले महिला तथा किशोरीविरुद्धको लैंगिक हिंसा तथा विभेद न्यूनिकरण गर्ने परियोजना दुई वटा प्रदेशमा शुभारम्भ गरेको