‘दर्जन बढी कानुन संसोधन नगरी एनआरएन नागरिकता कहिले कार्यान्वयन हुन्छ भन्न सकिन्न’

गैरआवासीय नेपालीले दोहोरो नागरिकताको माग वर्षौंदेखि गर्दै आएका थिए । २०७२ को संविधानले दोहोरो नागरिकता व्यवस्था गर्न त सकेन तर राजनीतिक अधिकारबाहेकको गैरआवासीय नेपाली नागरिकता दिन सकिने व्यवस्था गर्‍यो । यसले अमेरिकाको नागरिकता लिइसकेका झन्डै ७५ हजारसहित विभिन्न देशको नागरिकता लिएका लाखौंलाई गैरआवासीय नेपाली नागरिकता लिने बाटो खोलिदियो । तर यसबारे विधेयक बन्न ८ बर्ष लाग्यो । अझ […]