रियल मड्रिड छोडेका बेन्जेमा साउदी जाने तयारीमा

काठमाडौं । फ्रेन्च फुटबलर करिम बेन्जेमाले १४ वर्षपछि रियल मड्रिड छोडेका छन् । रियल मड्रिडले आइतबार विज्ञप्ति जारी गर्दै उनले औपचारिक रुपमा क्लब छोडेको जानकारी गराएको छ । बालोन‘ डीओर विजेता बेन्जेमाले सन् २००९ मा लियोन छोड्दै रियल मड्रिडमा सम्झौता गरेका थिए । उनी यो सिजनको अन्त्यमा ‘फ्री ट्रान्सफरमा’ क्लब छोड्नेछन् । स्पेनिस फुटबल पत्रकार […]

सम्बन्धित सामग्री

रियल मड्रिड बराबरी रोकियो

काठमाडौं – १० खेलाडीमा सीमित ओसासुनासँग १-१ गोलको बराबरी खेल्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा अकं बाढ्न बाध्य भएको छ। खेलको अन्तिम समयमा कप्तान करिम बेन्जेमा पेनाल्टीमा चुक्दा रियल तीन अंकबाट टाढा रहेको हो। यस्तै, शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। रियलका भिनिसियस जुनियरले गोल गरे। ओसासुनाका किके गार्सियाले बराबरी गोल फर्काए। खेलको ४२औं […]

रियल मड्रिड बराबरीमा रोकियो

काठमाडौँ – उपाधि विजेता रियल मड्रिडले ला लिगा फुटबलको अन्तिम खेलमा रियल बेटिसँग शुक्रबार राति गोलरहित बराबरी खेलेको छ । कार्लो एन्सोलोट्टीले ला लिगा च्याम्पियन र कोपा डेल रे विजेताकोबीचको खेलमा बलियो प्लेईङ सेट उतारेका थिए । तर, लिभरपुलसँग यूइएफए च्याम्पियन्स लिगको उपाधि प्रतिस्पर्धा अघि रियल बराबरीमा रोकियो । कप्तान तथा अनुभव स्ट्राइकर करिम बेन्जेमा […]

बेन्जेमा निर्णायक बन्दा रियल सेमिफाइनलमा, दोस्रो लेग जितेर पनि चेल्सी बाहिरियो

३० चैत, काठमाडौं । फरवार्ड करिम बेन्जेमा फेरि एक पटक निर्णायक बन्दा साविक विजेता चेल्सीलाई समग्रमा ५-४ ले हराएर स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राती घरेलु मैदान सान्टियागो बर्नाबेउमै भएको खेलमा रियल चेल्सीसँग ३-२ ले पराजित भयो । तर पहिलो लेगमा प्राप्त ३-१ को जितले गर्दा रियल समग्रमा […]

बार्सिलोनालाई पराजित गर्दै रियल फाइनलमा

मड्रिड । रोमाञ्चक बनेको सेमिफाइनल खेलमा क्याटलान क्लब बार्सिलोनालाई ३-२ ले पराजित गर्दै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति साउदी अरबको रियादमा भएको खेलमा रियलले तीन पटक अग्रता लिँदै खेल आफ्नो पक्षमा पारेको हो । रियलको जितमा भिनिसिअस जुनियर, करिम बेन्जेमा र फेडेरिको भाल्भर्डेले १-१ गोल गरे । बार्सिलोनाको […] The post बार्सिलोनालाई पराजित गर्दै रियल फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

बेन्जेमा र भिनिसियस चम्केपछि रियल मड्रिडको शानदार जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत गए राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई ४–१ ले पराजित गरेको हो ।

रेलिगेशन जोनको काडिजसँग रियल रोकियो

मड्रिड । स्पेनिस ला लिगाको उपाधि यात्रामा ६ अंकको अग्रता बनाएको रियल मड्रिड रेलिगेशन जोनमा रहेको काडिजसँग गोलरहित बराबरीमा रोकिएको छ । आइतबार राति घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा रियलले बल पोसेसनमा पकड बनाएपनि गोल गर्न सकेन । आधिकांश समय आफ्नो नियन्त्रणमा खेल राखेको रियलका कप्तान करिम बेन्जेमा, भिनिसिअस जुनियर र इडेन हाजार्ड अग्रपंक्तिमा […] The post रेलिगेशन जोनको काडिजसँग रियल रोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

रियल मड्रिड र एथ्लेटिकोको जित, बार्सिलोनासँग भिल्लारियल पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिडले दशौँ जित निकालेको छ । सोमबार बिहान भएको खेलमा घरेलु टोली रियलले सेभिल्लामाथी २-१ अन्तरको जित निकालेको हो । सेभिल्लाका राफा मिरले १२औँ मिनेटमा गोल गर्दै अग्रता लिएका थिए । त्यसपछि रियलको पुनरागमन जितमा करिम बेन्जेमा र भिनिसिअस जुनियरले १-१ गोल गरे । आइतबार राति नै […]

रियललाई दुई जित खाँचो

मड्रिड । फ्रेन्च फरवार्ड करिम बेन्जेमा प्रेरित खेलमा डिपोर्टिभो अलाभेसको चुनौती २–० ले पन्छाउँदै स्पेनिस महारथी रियल मड्रिड स्पेनिस ला लिगाको उपाधिनजिक पुगेको छ । ला लिगाको तीन चरणको खेल बाँकी रहँदा रियल उपाधिनजिक पुगेको हो । अब रियलले बाँकी रहेको तीनमध्ये दुई खेलमा जित हात पारे ३४औंपटक ला लिगाको उपाधि जित्नेछ । रियलले अब …