सिट र मत दुवैमा कांग्रेस पहिलो भएको दाबी (तथ्यांकसहित)

काठमाडौं, २६ जेठ । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस मत र सिट दुवैमा पहिलो भएको निष्कर्ष निकालिएको छ । कांग्रेस स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिले आज सार्वजनिक गरेको प्रतिवेदनमा मुख्य प्राप्ति र निष्कर्ष समेटिएको छ । उपसमितिका केन्द्रीय सदस्य तथा संयोजक प्रदीप पौडेलले […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीमा दाबी गर्न कांग्रेस सांसदहरूले गरे हस्ताक्षर

प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा राजनीतिक दलहरूले सांसदहरूको हस्ताक्षर संकलन गर्न थालेका छन् । कांग्रेसले शुक्रबार र शनिबार पार्टीका सांसदहरूको हस्ताक्षर संकलन गरेको छ । आइतबार साँझ ५ बजेसम्म राष्ट्रपतिले संविधानको धारा ७६ ९२० अनुसार दुई वा दुईभन्दा बढी राजनीतिक दल मिलेर प्रधानमन्त्रीमा दाबी गर्न हस्ताक्षर संकलन भइरहेको कांग्रेस […]

गण्डकीः कांग्रेस संसदीय दलको नेतामा चारजनाको दाबी

गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन नहुने भएको छ। प्रदेशको पहिलो ठूलो दल बनेको कांग्रेसमा संसदीय दलको नेता बन्न आकांक्षी धेरै भएपछि सर्वसम्मत नहुने देखिएको हो। हालसम्म गण्डकी कांग्रेस संसदीय दलको नेता बन्न चार जनाले दाबी गरेका छन्। सं...

देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने कांग्रेस नेताको दाबी

कांग्रेसका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन्।  कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत, नेता विमलेन्द्र निधिलगायतका प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसकै नेतृत्वमा नयाँ...

प्रकाशमानकाे दाबी- जिम्मेवार र भरपर्दो दल कांग्रेस मात्रै

उम्मेदवार प्रकाशमान सिंहले मुलुकमा संकट पर्दा निकास दिन सक्ने पार्टी कांग्रेस मात्रै भएको दाबी गरेका छन्।  काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका सिंहले आज आफ्नै निर्वाचन क्षेत्रमा आयोजित चुनावी सभामा...

‘विद्रोही’ भुसालको दाबी- सच्चा कांग्रेस मेरो प्रतिक्षामा छन्

साढे तीन दशक कांग्रेसको राजनीति गरेका डा. दामोदर भुसालले सच्चा कांग्रेस आफ्नो प्रतिक्षामा रहेको दाबी गरेका छन्। कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उमेद्वारी दिएका भुसालले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्नो चुनावी प्रतिवद्धता र नीतिगत...

गगन थापाको दाबी : कांग्रेस पहिलो पार्टी बन्छ

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन्। स्थानीय तहको निर्वाचनमा मतदानपछि प्रतिक्रिया दिँदै कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका हुन्। महामन्त्री थापाले भने,  ‘हामीसँग प्रतिस्पर्धा गर्ने पार्टी विभाजित भएका छन्। त्यसैले हामी पहिलो पार्टी बन्छौँ। ०७४ को निर्वाचनमा थोरै मतले दोस्रो भएका थियौँ।’ लोकतन्त्र र संविधानको रक्षाको लागि गठबन्धन बनेको समेत बताए।

गगन थापाको दाबी-कांग्रेस पहिलो पार्टी बन्नेमा अब सन्देह रहेन

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनबाट कांग्रेस पहिलो हुने दाबी गरेका छन् । मतदानपछि उनले कांग्रेस पहिलो पार्टी हुनेमा सन्देह नभएको बताएका हुन् । ‘अघिल्लो निर्वाचनमा थोरै मतले हामी दोस्रो भयौँ । मतको हिसाबले १०र१२ हजारले पछि थियौँ । तर, यस पटक पहिलो बन्नेमा सन्देह रहेन’, थापाले काठमाडौंमा पत्रकारहरूसँग […]

सिन्धुपाल्चोकका कांग्रेस सभापति विकास लामाको दाबी केन्द्रीय सह-महामन्त्रीमा

काठमाडौं : सिन्धुपाल्चोक जिल्लाको कांग्रेस सभापति विकास लामाले केन्द्रीय सहमहामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेता लामाले जनजातितर्फ सहमहामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका हुन्। '१४ औं  महाअधिवेशनमा मेरो दाबी (जनजाति तर्फ) सहमहामन्त्री  रहनेछ,' लामाले भने। आफूसँग राम्रो कांग्रेस बनाउने योजना रहेको दाबी गर्दै लामाले उम्मेद्वारी प्रस्तुत…

नयाँ सरकार गठनको दाबीबाट पछि हट्यो कांग्रेस, 'परिणाम नआउने चिजमा के दाबी गर्नु?'

काठमाडौंः नेपाली कांग्रेसले नयाँ सरकार गठनमा दाबी नगर्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि कांग्रेसले सरकारको नेतृत्वका लागि दाबी गर्न जाने कि नजाने भन्ने प्रश्नको जवाफमा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, 'कम्तिमा तीन दलको समर्थन आवश्यकता पर्छ। परिणाम नआउने दाबी…

ओलीले विश्वासको मत प्राप्त नगरे कांग्रेस–माओवादीले नयाँ सरकारका लागि दाबी गर्ने

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त नगरे नयाँ सरकारका लागि कांग्रेस र माओवादी केन्द्रले दाबी गर्ने भएका छन् । संसद् बैठक सुरु हुनअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस सभापति...