निर्वाचनको मिति नजिकिएसँगै काठमाडौंबाट घर फर्कनेको संख्या बढ्दै

काठमाडौं । स्थानीय तह निर्वाचनमा भोट हाल्न जिल्ला फर्कने क्रम बढेको छ । मतदाता नामावली जिल्लामा रहेकाले मताधिकार प्रयोगका लागि उपत्यका छोड्नेको संख्या बढेको हो । अहिले दैनिक काठमाडौं आउनेभन्दा बाहिरिने बढिरहेको ट्राफिक प्रहरीले जनाएको छ । यो क्रम वैशाख लागेदेखि नै सुरु भएको र हाल झनै बढिरहेको छ । औसतमा दैनिक १० देखि १५ […]

सम्बन्धित सामग्री

सीमानाकामा फेटिन थाले नयाँ भरिएन्टका बिरामी

भारतमा कोरोना बढेसँगै घर फर्कनेको संख्या बढ्दै गर्दा नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमित पनि सुदूरपश्चिममा भेटिन थालेका छन् । सीमानाकामा कडाइ गरी दिनहुँ कोभिड परीक्षण गर्दा सङ्क्रमितको संख्या बढ्दै गएको हो ।

पिसिआर परिक्षण दायरा नबढाउँदा जोखिम बढ्ने खतरा

बर्दिया । केहिदिन यता भारतबाट घर फर्कनेहरुको लर्को छ । भारतसँग सीमा जोडिएका जिल्लाका विभिन्न नाका तथा नेपालगंज जमुनाहा नाकाबाट दिनहँ सयौँ मानिसहरु जिल्ला भित्रिरहेका छन् । भारतबाट घर फर्कनेको संख्या बढ्दै गएको छ । तर जिल्लामा पिसिआर परीक्षणको दायरा भने बढाइएको छैन । परीक्षणको दायर नबढाउँदा संक्रमणको जोखिम बढ्दै गएको छ । स्वास्थ्य कार्यालय …