अत्यधिक टाउको दुखाइको असर : गुम्न सक्छ आँखाको ज्योती, बेवास्ता नगर्नुस्

अत्यधिक टाउको दुखाईलाई बेवास्ता गर्नुहुँदैन । पछिल्लो समय धेरै मानिसहरु लगातार टाउको दुख्ने समस्याले चिन्तित छन् । टाउको दुख्ने समस्यामा हल्कादेखि माइग्रेनको दुखाइ हुने सम्म समस्या भएको पाइन्छ । कतिपय दुखाइमा पेनकिलर, पानी पिउने, आराम गर्ने गर्दा आराम मिल्ने गर्छ । तर, टाउको दुखाई कतिबेला गम्भीर समस्या बन्छ थाहा नै हुँदैन । डाक्टरहरुका अनुसार लगभग १ सय ५० प्रकारका टाउको दुखाइ हुने गर्छ । धेरैजसो व्यक्तिहरुमा भने अत्यधिक टाउको दुखाईले पीडादायक समय बिताउन बाध्य हुन्छन् । क्रोनिक टाउको दुखाइ व