काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय दलको प्रस्तावकको रूपमा आफूले हेर्न चाहेको बताउनुभएको छ ।
आज मङ्गलवार काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आज (मङ्गलवार) हुने पार्टीको संसदीय दलको नेता चयनको उम्मेदवारीमा पार्टी सभापति देउवालाई प्रस्तावकको रूपमा देख्ने चाहेको बताउनुभएको हो । उहाँले देशमा प्रधानमन्त्री भएर देउवाले धेरै राम्रा काम गरे पनि पटक–पटक प्रधानमन्त्री बनिरहेको भन्दै राम्रा कामको चर्चा हुन नसकेको बताउ...