युद्धबाट उठेको भियतनाम कसरी तीन दशकमै बन्यो विश्वको नमूना देश, यस्तो छ संघर्षको कथा :: Pahilopost.com

प्रधानमन्त्री केपी शर्मा ओली अहिले भियतनाम भ्रमणमा छन्। द्विपक्षीय समझदारी, लगानीको स्रोत पहिचान तथा पर्यटन प्रवर्द्धन लगायतमा भ्रमण केन्द्रित हुने ओलीले यसअघि नै बताइसकेका छन्। आन्तरिक रूपमा विकासका 'ठूला सपना बाँडिरहेका' प्रधानमन्त्री ओली यस्तो देशमा छन् जुन देशको पछिल्लो आर्थिक विकासको आफ्नो छुट्टै संघर्ष छ। जसबाट नेपालले समेत सिक्न