लकडाउनमा सरकारको राहत प्याकेज : मजदुरलाई तलब दिन उद्योगीलाई सहुलियत ऋण, इन्टरनेट र बिजुलीमा छुट

काठमाडौं : सरकारले लकडाउनको अवधिमा बन्द भएका उद्योग/व्यवसाय र मजदुरलाई लक्षित गर्दै दोस्रो प्याकेज ल्याएको छ। बन्द रहेका उद्योगका मजदुरलाई तलब दिन बैंक तथा वित्तीय संस्थाबाट सहुलियत दरमा कर्जा दिने निर्णय गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो। सरकारले बन्द भएको उद्योगले चैत महिनाको पुरै तलब र

सम्बन्धित सामग्री

https://nagariknews.nagariknetwork.com/economy/223571-1590738799.html

कोभिड–१९ ले थला परेको अर्थतन्त्रको पुनरुत्थान गर्न राहत प्याकेज माग्दै आएको निजी क्षेत्रलाई लक्षित गरेर सरकारले पुनर्कर्जा कोषसहित करिब डेढ खर्ब रुपैयाँको प्याकेज ल्याएको छ । कोरोनाबाट प्रभावित उद्योग, व्यवसायीलाई पाँच प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने, निजी प्रतिष्ठानमा काम गर्ने मजदुरलाई तलब खुवाउन कोष, विद्युत्को डिमान्ड चार्ज छुट, नवप्रर्वतन व्यवसायलाई दुई प्रतिशत ब्याजदरमा सहुलियत ऋण लगायत छन् ।