‘रङ्गेली’मा ‘विजय’ बनेका दयाहाङ भन्छन्, ‘समाजमा विजय पात्र हुनुहुँदैन’

काठमाडौं– अभिनेता दयाहाङ राई सन् २०१३ मा रिलिज चलचित्र ‘छड्के’ पछि यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’मा ‘ग्याङस्टारु चरित्रमा देखिँदै छन्। दयाहाङको बुझाइमा ‘छड्के’ र ‘रङ्गेली’को ग्याङस्टार चरित्रको उठान भेगीय हिसाबले केही फरक छ। दयाहाङ ‘रङ्गेली’मा ‘विजय’ पात्रको भूमिकामा छन्। ‘मैले अहिलेसम्म गरिरहेको चरित्रहरू चाहिँ प्राय ‘ग्रेु’चरित्र छन्। ती चरित्रमा नेगेटिभ र पोजेटिभ […]