निर्वाचन पछि देशकाे नेतृत्व गर्ने सम्भावना छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचनपछि माओवादी वामपन्थी आन्दोलनको पहिलो पार्टी बन्ने दाबी गरेका छन्।पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौँ बार्षिक सधारण सभालाई आज कोटेश्वरमा सम्बोधन गर्दै प्रचण्डले विचार र सिद्धान्त नजिक भएकाहरूसँग मिलेर चुनाव जित्नुपर्ने बताए। त्यति मात्र होइन उनले संघ र प्रदेशको निर्वाचनमा मेहनत गरेमा पार्टीले देशकै नेतृत्व गर्ने सम्भावना रहेको पनि उनले सुनाए।पछिल्लो समय नेकपा माओवादी केन्द्रप्रति आकर्षण बढेको भन्दै प्रचण्डले