काठमाडौं : बाजुराको जगन्नाथ गाउँपालिकाको वडा नम्बर २ मा खसेको पहिरोले कर्णाली नदी थुनिएको छ।
सुक्खा पहिरो खसेर नदी थुनिएपछि गाउँपालीकाको वडा २ का स्थानीयहरु त्रसित भएका छन्। विहान ६ बजे खसेको पहिरोका कारण नदी थुनिएर ताल बनेको हो। ताल फुटेर क्षति हुने डरले त्यस क्षत्रको नजिकै रहेको प्रहरी चौकीका…