कोरोनाबिरुद्धको खाने चक्कीको उच्च प्रभाकारिता पुष्टी भएपछि उत्पादक कम्पनी फाइजरले आपतकालिन प्रयोगको अनुमतिका लागि अमेरिकाको एफडीएमक्ष आवेदन दिएको छ । यदि एफडीएबाट स्वीकृति प्राप्त भएमा यो चक्की कोरोना संक्रमण भएकाहरुले घरमै मुखबाट यो चक्की सेवन गरेर सिकिस्त हुनबाट बच्न सक्नेछन् । क्वीनिकल परीक्षणका क्रममा उच्च जोखिममा रहेका संक्रमितहरुलाई यो चक्की दिंदा अस्पताल भर्ना हुने र […]