बजार पाए तर मूल्य पाएनन्

झन्डै सय घरधुरी व्यावसायिक कृषक रहेको साँगुरीगढी गाउँपालिकास्थित डाँडाबजार आसपासको बस्ती नै वर्षौंदेखि बिचौलियाको कब्जामा छ । करिब अढाई सय रोपनी क्षेत्रफलमा उत्पादित तरकारीको लगानीअनुसारको मूल्य निर्धारण गर्न नपाएको स्थानीय कृषकको गुनासो छ ।

सम्बन्धित सामग्री