शनिबार काठमाडौंमा ‘काठमाडौं युथ कनक्लेभ’ सम्पन्न भएको छ । शनिबार काठमाडौंको कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा राष्ट्रमा उपलब्ध सीमित स्रोत/साधनको उचित प्रयोगबारे उपस्थित वक्ताहरूले आ-आफ्नो भनाइ राखेका थिए ।
काठमाडौं (हाम्रो खेलकुद) – मोबाइल इगेमिङको माध्यमबाट नेपाललाई विश्वभर चिनाएको भन्दै द रिअल सोल्जर्स (डिआरएस) गेमिङलाई रु. एक लाखको ‘युथ आइकन नेपाल’ पुरस्कार प्रदान गरिएको छ । युनिभर्सल कलेज र फिनिक्स कलेजको आयोजनामा काठमाडौं युथ कनक्लेभ (केवाइसी) २०८० मा टोलीलाई पुरस्कृत गरिएको हो । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा गीत, संगीत, हास्यब्यङ्ग्यसहित देशका ख्यातिप्राप्त […]
The post पब्जी टोली डिआरएसलाई ‘युथ आइकन नेपाल’ पुरस्कार first appeared on हाम्रो खेलकुद.
८ भदौ, काठमाडौं । शनिबार प्रज्ञा प्रतिष्ठानमा काठमाडौं युथ कनक्लेभ हुने भएको छ । विभिन्न क्षेत्रका सम्भावनालाई अवसरमा रुपान्तरण गरी सफलता प्राप्त गरेका व्यक्तिहरुको ज्ञान, सीप, र अनुभवलाई साझा गरेर युवाहरुलाई उत्साहित, अभिप्रेरित तथा दिशा निर्देश गर्ने उद्धेश्यले कक्लेभको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । युनीभर्सल कलेज र फिनिक्स कलेज अफ मेनेजमेन्टको संयुक्त आयोजनामा […]
काठमाडौं। काठमाडौं कनक्लेभको चौथो संस्करण ‘काठमाडौं युथ कनक्लेभ–२०२३’ आगामी शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठान भवनमा आयोजना हुने भएको छ । आयोजक कलेजहरू युनीभर्सल कलेज र फिनिक्स कलेज अफ म्यानेजमेन्टले आज राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरी उक्त कनक्लेभको बारेमा जानकारी दिएको हो। पत्रकार सम्मेलनमा देशको आधा जनसंख्या भएका युवायुवतीहरूको समुदायलाई एउटै मञ्चमा ल्याइ विभिन्न क्षेत्रका सम्भावनालाई अवसरमा […]
आगामी २६ चैतमा काठमाडौं युथ कनक्लेभ हुने भएको छ । युनिभर्सल कलेज, न्यूसमिट कलेज, अपोलो इन्टरनेशनल कलेज, काठमाडौँ मोडेल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, सगरमाथा उच्चमाध्यमिक विद्यालय तथा हिमालय कलेज...