महालक्ष्मी विकास बैंकको महालक्ष्मी क्रमिक बचत खाता एक हजारमै मुद्दतीको ब्याजदर पाइने

काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ मुद्दती योजना ‘महालक्ष्मी क्रमिक बचत खाता’ सार्वजनिक गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाको रूपमा मनाउन लागेको बैंकले आफ्नो २८औँ वार्षिकोत्सवको अवसर पारेर उक्त बचत खाता सार्वजनिक गरेको हो ।   एक हजार रुपैयाँमै मुद्दती खाता खोल्न सकिने  ‘महालक्ष्मी क्रमिक बचत खाता’ मा दैनिक मौज्दातमा...