प्रदेश २ मन्त्रिपरिषदविरुद्धको रिट : विपक्षीलाई बोलाउने उच्च अदालतको आदेश

प्रदेश-२ मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर सरकारमाथि परेको रिटमाथि उच्च अदालत जनकपुरधाममा आजदेखि बहस सुरु भएको छ