मुडे-चरिकोट सडक : मिटर ब्याजको पैसामा ठेक्का, ६ वर्षदेखि सडक अलपत्र

ठेक्का पाएको पहिलो कम्पनीले चर्को कमिसन लिएर अर्को ठेकेदारलाई काम सुम्पियो, दोस्रो ठेकेदारले मिटर ब्याजमा ऋण लिएर लगानी गर्दा निर्माण रोकियो २२ फागुन ०७४ मै निर्माण सकिनुपर्ने दोलखाको मुडे–चरिकोट २५ किलोमिटर...