स्थानीय सरकारले जनताको मन जितेर काम गर्नुपर्छ: प्रधानमन्त्री देउवा

तनहुँको ऋषिङ गाउँपालिकाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनताको घरदैलोको सरकार भएकाले जनउत्तरदायी भएर काम गर्नुपर्ने उल्लेख गरे। गाउँपालिकाले निर्माण गरेको प्रशासकीय भवनको उनले उद्घाटन गरेका थिए।...

सम्बन्धित सामग्री

स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्ने बताएका छन् ।सोमबार मोरङको सुन्दरहरैचा नगरपालिका–८ सलकपुरस्थित प्रशासनिक कार्यालय भवनको शिलान्यास कार्यक्रममा उनले भने, ‘संघीयताको जग स्थानीय तह भएकाले जनताको आकांक्षअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ ।’ प्रधानमन्त्री देउवाले उद्योग, पर्यटन र कृषि क्षेत्रको विकासका लागि प्रशस्त सम्भावना बोकेको नगरपालिकाले यहाँको समृद्धिका लागि महत्वपूर्ण काम गरोस् भनी […]

स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्छ : प्रधानमन्त्री देउवा

स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।