प्रभु बैंकका ग्राहकले अल्फा हेल्थ केयरमा छुट पाउने

प्रभु बैंकका ग्राहकले अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टरको सबै प्रयोगशाला परीक्षणमा १५ प्रतिशत छुट पाउने भएका छन् ।छुट प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा बैंकका मानव संशाधन विभागका प्रमुख रमेश थापा र अल्फा हेल्थ केयरका वरिष्ठ मार्केटिङ कार्यकारी अधिकृत अस्मिता पराजुलीले हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार प्रभु बैंकमा खाता खोलेर बैंकिङ कारोबार गरिरहेका सबैले छुट […]

सम्बन्धित सामग्री